मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्यायालय सुधारका लागि संसद् आह्वान गर्न विपक्षी दलको माग

gorkhapatraonline.com · Mon Nov 02 08:39:36 UTC 2026

नेपाली कांग्रेसको आह्वानमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सुरु भएको छ ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा बसेको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारका कामकारबाही र संसद् आह्वानलगायत विषयमा छलफल भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)