मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

शरणार्थी फिर्ता सम्बन्धमा अमेरिकालाई तालिवानको चेतावनी

ajakoartha.com · Mon Nov 02 08:35:00 UTC 2026

काठमाण्डौ -

अमेरिकामा शरण लिइरहेका अफगान आप्रवासीलाई स्वदेश फिर्ता पठाउने विषयमा तालिवानले गम्भीर चासो देखाएको छ । यस प्रक्रियामा जिम्मेवार रूपमा अघि बढ्न तालिवान सरकारले वाशिङ्टनलाई आग्रह गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)