मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माडीमा नयाँ जातको धान लगाउँदा किसानको बाली नै सखाप, बीउको गुणस्तरमाथि प्रश्न

arthadabali.com · Mon Nov 02 08:40:37 UTC 2026

चितवन / माडी नगरपालिका–७, कीर्तनपुरका गोविन्द भण्डारीले गत वर्षसम्म एक कठ्ठामा पाँच मुरीसम्म धान उत्पादन गर्दै आएको थियो । यसवर्ष भने नयाँ जातको धान लगाउँदा उनको खेतमा धानको बाला नै राम्रोसँग लागेन । खाँदा मिठो र मसिनो चामल दिने नयाँ जातको धान हुने हल्ला सुनेपछि उनले बीउ किनेर खेतमा रोपेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)