कर्णालीले काठमाडौंलाई दियो १८१ रनको लक्ष्य
annapurnapost.com · Mon Nov 02 08:37:55 UTC 2026
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको दशौं खेलमा कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई १८१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।
किर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)