मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्यायाधीशको नाम जोडिएका समाचारबारे सर्वोच्चको ध्यानाकर्षण, निष्पक्ष छानबिन गर्न आग्रह

clickmandu.com · Mon Nov 02 08:41:15 UTC 2026

सोमबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले सार्वजनिक भएका विषयमा पूर्वाग्रहरहित, निष्पक्ष र स्वतन्त्र ढंगबाट छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको हो ।

पूर्ण बैठकले संविधान र कानुनको सर्वोच्चताप्रति आफ्नो अटल आस्था र प्रतिबद्धता रहेको स्पष्ट पार्दै संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सबैलाई आग्रह गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)