मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

तस्बिरमा कर्णालीको ब्याटिङ, काठमाडौँको बलिङ

khabarhub.com · Mon Nov 02 08:42:07 UTC 2026

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत सोमबारको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौँ गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौँ कप्तान करण केसीले टस जितेर पहिला बलिङ रोजेकोपछि कर्णालीले सुरुमा ब्याटिङ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)