मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्यायाधीशबारे प्रकाशित समाचारको विषयमा छानबिन गर्न फुलकोर्टको माग

bishowkhabar.com · Mon Nov 02 08:42:14 UTC 2026

सर्वोच्च अदालतको सोमबार बसेको पूर्ण बैठक (फुलकोट) ले संविधान र कानुनको सर्वोच्चताप्रति आफ्नो अटल आस्था र प्रतिबद्धता रहेको स्पष्ट पार्दै संविधानको सर्वोच्चता र कानुनी शासनप्रति गम्भीर रहन सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)