मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

काठमान्डु गोर्खाजको ओपनिङमा डेभिड वार्नर र स्मिथ पटेल

ratopati.com · Mon Nov 02 08:53:24 UTC 2026

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमान्डु गोर्खाजले आफ्नो इनिङ्सको सुरुवात डेभिड वार्नर र स्मिथ पटेलबाट गरेको छ ।

काठमान्डु गोर्खाजले ओपनिङ ब्याटरका रूपमा अस्ट्रेलियाका अनुभवी खेलाडी डेभिड वार्नर र स्मिथ पटेललाई मैदानमा उतारेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)