भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार
deshsanchar.com · Mon Nov 02 05:33:00 UTC 2026

कर्णाली – भारी हिमपातका कारण शे—फोक्सुण्डो गाउँपालिका–८ डोल्पास्थित दानीगढमा फसेका भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)