भाटभटेनी सुपरमार्केटलाई फोटोनका १४ वटा विद्युतीय सवारीसाधन हस्तान्तरण
deshsanchar.com · Mon Nov 02 08:30:41 UTC 2026

काठमाडौँ – फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा फोटोन टीएम विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)