कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्षी दलहरूको बैठक सुरु
deshsanchar.com · Mon Nov 02 07:54:52 UTC 2026

काठमाडौँ – सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रतिपक्षी दलहरूको बैठक सुरु भएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा बैठक बसेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)