मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारले अध्यादेशबाट शासन गर्न खोज्यो : विपक्षी दल

ratopati.com · Mon Nov 02 08:57:50 UTC 2026

काठमाडौं । विपक्षी दलहरूले सरकारले अध्यादेशमार्फत शासन गर्न खोजेको आरोप लगाउँदै तत्काल संघीय संसद्को अधिवेशन आह्वान गर्न माग गरेका छन्।

सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले तत्काल संसद् अधिवेशन बोलाउन माग गर्ने निर्णय गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)