मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मध्यावधिकै मुखमा ट्रम्पद्वारा अमेरिकी किसानलाई १५ अर्ब डलर राहत घोषणा

bishowkhabar.com · Mon Nov 02 08:58:08 UTC 2026

काठमाडौं– अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बढ्दो इन्धन र मलको मूल्यबाट प्रभावित किसानलाई राहत दिन १५ अर्ब डलरभन्दा बढीको सहयोग घोषणा गरेको छ ।

अमेरिकी कृषि मन्त्रालयले आठ अर्ब डलर डिजेल खर्च बढेका किसानलाई एक पटकका लागि भुक्तानी गर्ने जनाएको छ । पशुपालक तथा माछापालकका लागि पाँच अर्ब डलरको ऋण प्रत्याभूति र मल उत्पादन, मासु प्रशोधन तथा विशेष बालीका परियोजनाका लागि पनि रकम छुट्ट्याइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)