मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संघीय संसद्को बैठक तत्काल बोलाउन विपक्षी दलहरूको माग

kendrabindu.com · Mon Nov 02 09:00:00 UTC 2026

काठमाडौं । विपक्षी दलहरूले संघीय संसद्को बैठक तत्काल आह्वान गर्न माग गरेका छन् ।

सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा सोमबार बसेको विपक्षी दलहरूको बैठकले संसद्को बैठक तत्काल आह्वान गर्न सरकारसँग माग गर्ने निर्णय गरेको नेकपाका नेता परमेश हमालले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)