मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सोमपालले लिए वार्नरको विकेट

kendrabindu.com · Mon Nov 02 09:04:23 UTC 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध १८१ रनको लक्ष्य पछ्याइरहेको काठमाडौं गोर्खाजले पहिलो विकेट गुमाएको छ ।

कर्णालीका कप्तान सोमपाल कामीले काठमाडौंका ओपनर डेभिड वार्नरलाई आउट गरेका हुन् । वार्नर ९ बलमा १६ रन बनाएर पभेलियन फर्किए । उनले आफ्नो इनिङ्समा तीन चौका प्रहार गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)