मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकार बाह्य शक्तिको खेलौना बनेको आशंका बढ्यो : शंकर पोखरेल

ratopati.com · Mon Nov 02 09:05:11 UTC 2026

बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार बाह्य शक्तिको खेलौना बनेको आशंका उत्पन्न भएको बताएका छन् ।

आज रुपन्देहीको बुटवलमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले सरकारको कार्यशैलीले मुलुकभित्र मात्रै नभई बाह्य छिमेकी मुलुकमा समेत यस्तो आशंका पैदा गरेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)