एनपीएल : डेब्यू म्याचमा १६ रन बनाएर आउट भए वार्नर, सोमपालले गरे बोल्ड
nepalpress.com · Mon Nov 02 09:02:49 UTC 2026
काठमाडौं । अष्ट्रेलियन ब्याटर डेविड वार्नरले नेपाल प्रिमियरल लिगमा डेब्यू गरेका छन् । तर उनको पहिले म्याच यादगार भएन ।
काठमाडौं गोर्खाजको ब्याटिङ सुरुवात गरेका वार्नरलाई कर्णाली याक्सका कप्तान सोमपाल कामीले आउट गरेका छन् । कामीको बलमा बोल्ड हुनुअघि वार्नरले १० बलमा १६ रन जोडे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)