महाभियोगबारे सत्तारुढ नै स्पष्ट छैन : भीष्मराज आङ्देम्बे
ratopati.com · Mon Nov 02 09:11:35 UTC 2026

काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगबारे सत्तारुढ दल नै स्पष्ट नभएको बताएका छन्।
विपक्षी दलको सोमबार सिंहदरबारमा बसेको बैठकपछि उनले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)