कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना
barnanmedia.com · Mon Nov 02 09:00:38 UTC 2026

चालु वर्षको वैशाख १ गतेदेखि आज कात्तिक १६ गतेसम्म देशभर सात हजार ६८८ वटा विपद्का घटना भएका छन् ।
उक्त घटनामा परी ४०२ जनाको मृत्यु भएको छ भने १७ जना अझै बेपत्ता छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)