सरकारका गतिविधिहरूले संविधानलाई कमजोर पार्दैछ -शंकर पोखरेल
kendrabindu.com · Mon Nov 02 09:13:57 UTC 2026

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारका गतिविधिहरूले लोकतान्त्रिक मूल्यमान्यता र संविधानलाई कमजोर पार्ने काम गरेको आशंका व्यक्त गरेका छन् ।
प्रेस चौतारी नेपाल, रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले वर्तमान सरकारका गतिविधिहरूले लोकतन्त्र, संविधान र राज्यका संवैधानिक अङ्गहरूलाई कमजोर पार्ने काम गरिरहेको आशंका व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)