मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसद्को हिउँदे अधिवेशन तत्काल बोलाउन प्रतिपक्षी दलको माग

lokaantar.com

प्रतिपक्षी दलको बैठक सम्पन्न भएको छ । बैठकले संसद्को हिउँदे अधिवेशन चाँडोभन्दा चाँडो बोलाउन अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा सोमबार बसेको बैठकले पछिल्लो समय सरकार जनभावना विपरीत गतिविधिमा संलग्न भएको र त्यसबारे बहस संसद्‌भित्रैबाट हुनुपर्ने साझा धारणा तय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)