दक्षिण कोरियाको एआईमा १६ अर्ब डलर लगानी
khabarhub.com · Mon Nov 02 09:22:18 UTC 2026

सियोल – दक्षिण कोरियाले सन् २०२७ मा कृत्रिम बौद्धिकता(एआई) र सेमिकन्डक्टर क्षेत्रमा १६ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ ।
राष्ट्रपति ली जे मयुङले संसद्मा प्रस्तुत गरेको बजेट योजनामा यस वर्षको तुलनामा झन्डै दोब्बर रकम विनियोजन प्रस्ताव गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)