सिंहदरबारमा विपक्षी दलहरुको बैठक, छठलगत्तै संसद् बैठक बोलाउन माग
bishowkhabar.com · Mon Nov 02 09:18:57 UTC 2026

काठमाडौं– संघीय संसदका प्रतिपक्ष दलहरुले संसद् बैठक अविलम्ब बोलाउन माग गरेका छन् । सोमबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले उक्त माग गरेको हो ।
विपक्षी दलहरुले पछिल्लो समय देशमा विकसित राजनीतिक घटना र सरकारका कार्यशैलीबारे छलफल गर्नुपर्ने भएको भन्दै छठपछि संसद् बैठक बोलाउन सरकारसँग माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)