वार्नर टिक्न सकेनन्, काठमान्डुको कमजोर सुरुवात
nepalviews.com · Mon Nov 02 09:21:43 UTC 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले दिएको १८१ रनको लक्ष्य पछ्याएको काठमान्डु गोर्खाजले पावर प्लेमा कमजोर सुरुवात गरेको छ ।
काठमान्डुले ६ ओभरमा २ विकेट गुमाएर ४१ रन बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)