तत्काल संसद् अधिवेशन बोलाउन विपक्षी दलको माग
ajakoartha.com · Mon Nov 02 09:20:00 UTC 2026

काठमाडौं- विपक्षी राजनीतिक दलहरूले संघीय संसद्को अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग माग गरेका छन्।
सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा सोमबार बसेको विपक्षी दलहरूको संयुक्त बैठकले समसामयिक राजनीतिक, कानुनी तथा प्रशासनिक विषयमा छलफल गर्न संसद् बैठक अविलम्ब बोलाउनुपर्ने निष्कर्ष निकालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)