वार्नर सस्तैमा समेटिँदा काठमाडौंको संघर्षपूर्ण सुरुवात
kendrabindu.com · Mon Nov 02 09:23:00 UTC 2026
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत कर्णाली याक्सले दिएको १८१ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौं गोर्खाजले पहिलो पावर प्लेको समाप्तिमा २ विकेट गुमाएर ४१ रन बनाएको छ।
पारीको सुरुवातमै काठमाडौंले ठूला झट्का बेहोरेको छ। विस्फोटक ब्याटर डेभिड वार्नर १० बलमा ३ चौकासहित १६ रन बनाएर सोमपाल कामीको बलमा बोल्ड भए। त्यसैगरी, स्मिथ पटेल पनि ९ रन बनाएर नन्दन यादवको बलमा आउट हुन पुगे।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)