दीपाश्री भन्छिन्– फाइटर लेडीका रुपमा देखिँदै छु
baahrakhari.com · Mon Nov 02 09:25:00 UTC 2026

काठमाडौं । अभिनेत्री दीपाश्री निरौलाले चलचित्र ‘पाँच पाण्डव’मा आफू ‘फाइटर लेडी’को रूपमा रहेको बताएकी छन् । अन्याय सहन नसक्ने, आफ्नो भन्दा पनि अरुका लागि लड्ने महिलाको रोलमा आफू रहेको उनको भनाइ छ ।
दीपाश्री ‘पाँच पाण्डव’मा भीमकी श्रीमतीको भूमिकामा छिन् । “यसपटक मेरो चरित्र फरक छ । यो अलिकति फाइटर टाइपको भूमिका हो,” उनी भन्छिन्, “मजदुरमाथि कसैले अन्याय गर्यो भने सबैभन्दा पहिले मेरो हातखुट्टा चल्छन् ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)