इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको चेतावनी, तेहरानले दियो कडा प्रतिकारको जवाफ
khabarhub.com · Mon Nov 02 09:27:50 UTC 2026

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्ने चेतावनी दिएपछि मध्यपूर्वमा फेरि तनाव बढ्ने सङ्केत देखिएको छ । इरानले भने अमेरिकाले नयाँ आक्रमण गरे त्यसको जवाफ पहिलेभन्दा व्यापक र निर्णायक हुने चेतावनी दिएको छ ।
अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनलाई लक्षित गर्दै आइतबार आयोवामा आयोजित चुनावी सभामा ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन सक्ने सङ्केत गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)