मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चीनमा शृंखला खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

setopati.com · Mon Nov 02 09:29:04 UTC 2026

चीनमा हुने ‘बेल्ट एन्ड रोड यु–१९ सिरिज’ मा सहभागी हुन जाने नेपाली महिला क्रिकेट टोलीको बिदाइ गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)द्वारा आज यहाँ आयोजित कार्यक्रममा उक्त टोलीलाई बिदाइ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)