मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

दक्षिण कोरियाको एआई र चिप्समा दोब्बर लगानी

ratopati.com · Mon Nov 02 09:33:31 UTC 2026

काठमाडाैँ। दक्षिण कोरियाले सन् २०२७ मा कृत्रिम बौद्धिकता (एआई) र सेमिकन्डक्टर क्षेत्रमा १६ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ। राष्ट्रपति ली जे मयुङले संसद्मा प्रस्तुत गर्नुभएको बजेट योजनामा यस वर्षको तुलनामा झन्डै दोब्बर रकम विनियोजन प्रस्ताव गरिएको छ।

सरकारले एआई विकासका लागि २१ खर्ब ३० अर्ब वन छुट्याउने प्रस्ताव गरेको छ। त्यसमध्ये आफ्नै एआई नमुना विकास गर्न चार खर्ब ७० अर्ब वन खर्च गरिनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)