शेयर बजारमा उच्च अंकको गिरावट, सबै समूह राताम्मे
corporatenepal.com · Mon Nov 02 09:29:30 UTC 2026

काठमाडौं । साताको पहिलो दिन आज शेयर बजार घटेको छ । बजार घटे पनि सात अर्ब बढीको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३२.६५ अंकले घटेको हो । १.२१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६५७.५० अंकमा झरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)