मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

एआईको भविष्यबारे ६० वर्षअघि नै साहित्यले उठाएको थियो प्रश्न

kalakarmi.com · Mon Nov 02 09:30:35 UTC 2026

काठमाडौं – च्याटजीपीटी, जेमिनाईलगायत एआई प्रणालीले प्रविधिको क्षेत्रमा अभूतपूर्व परिवर्तन ल्याएका छन् । सूचना संकलन, विश्लेषणदेखि जटिल कामको स्वचालनसम्म एआईको प्रयोग तीव्र रूपमा विस्तार भइरहेको छ ।

तर, यसको बढ्दो क्षमतासँगै एउटा गम्भीर प्रश्न पनि उठ्न थालेको छ, भविष्यमा एआई मानव नियन्त्रणभन्दा बाहिर पुग्यो भने के होला ?

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)