मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मध्यावधि निर्वाचनपछि इरानसँग फेरि युद्ध चर्किने आशंकाले मध्यपूर्वमा बढ्यो त्रास

nepalviews.com · Mon Nov 02 09:48:28 UTC 2026

काठमाडौं । इरान र अमेरिकाबीचको द्वन्द्व फेरि चर्किने हो कि भन्ने आशंकाले मध्यपूर्वमा चिन्ता बढेको छ । वासिङ्टनको अस्पष्ट अभिव्यक्ति र तेहरानबाट आइरहेका युद्धका चेतावनीका बीच मध्यपूर्वका नागरिकहरू दुई देशबीचको संघर्ष पुनः सुरु हुने संकेत खोजिरहेका छन् ।

साउदी अरबमा बस्दै आएकी ३६ वर्षीया अमेरिकी नागरिकले सीएनएनसँग भनिन्, ‘यहाँको माहोल निश्चित रूपमा बदलिएको छ ।’ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार हुने मध्यावधि निर्वाचनपछि पुनः युद्ध सुरु हुन सक्ने संकेत दिएपछि त्यसअघि नै साउदी अरब छाड्ने योजना बनाएकी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)