सरकार जनमतविपरीत अगाडि बढिरहेको छ : शंकर पोखरेल
lokaantar.com

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार सञ्चालकले राज्य सञ्चालनलाई ठट्टा मजाकको विषय बनाएको बताएका छन् ।
जिम्मेवार ओहोदा भएका व्यक्ति संयमित हुनुपर्नेमा कार्यकारी भूमिकामा रहेकाहरूको गतिविधि हेर्दा केटाकेटीले खेल्ने भाँडाकुटी खेलजस्तो देखिएका पोखरेलले दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)