मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेशनल सोलर पावरको उजुरीमा नियमन आयोगले माग्यो प्राधिकरणसँग सक्कल विवरण

clickmandu.com · Mon Nov 02 09:50:19 UTC 2026

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र नेशनल सोलर पावर कम्पनीबीच उत्पन्न विवाद समाधानका लागि विद्युत नियमन आयोगले आवश्यक कागजात माग गरेको छ ।

आयोगका अध्यक्ष डा. राम प्रसाद धिताल, सदस्यहरू जयराज भण्डारी, लोकराज पाठक र बलराम सिलवालको इजलासबाट प्राधिकरणलाई आवश्यक प्राविधिक तथा कागजी मूल्यांकनका लागि १५ दिनभित्र सक्कल विवरण पेस गर्न आदेश जारी भएको छ । आयोगले यहि कात्र्तिक १२ गते आदेश जारी गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)