मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देश स्वेच्छाचारिता र सङ्कटतर्फ धकेलिएको एमाले महासचिव शंकर पोखरेलको दाबी (भिडिओ)

nepalpress.com · Mon Nov 02 09:54:28 UTC 2026

रूपन्देही । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देश इतिहासकै गम्भीर सङ्कट र चिन्ताजनक स्थितिबाट गुज्रिरहेको बताएका छन् । आज बुटवलमा प्रेस चौतारी नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले वर्तमान सरकारको कार्यशैली, भूराजनीतिक संवेदनशीलता र लोकतान्त्रिक मूल्य-मान्यतामाथि भइरहेको प्रहारप्रति कडा आपत्ति जनाएका हुन् ।

महासचिव पोखरेलले वर्तमान सरकार बाह्य शक्तिहरूको खेलौना बनेको आशङ्का व्यक्त गर्दै यसले मुलुक भित्र मात्र नभई छिमेकी राष्ट्रहरूमा समेत चिन्ता पैदा गरेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)