मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिपक्षीको एकै स्वर- अध्यादेशबाट होइन, संसद् बैठक बोलाऔँ

khabarhub.com · Mon Nov 02 10:02:47 UTC 2026

काठमाडौं – संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरुले संसद बैठक आह्वान गर्न माग गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थीत कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बसेको प्रतिपक्षी दलहरुको बैठकले छिटो भन्दा छिटो संसद आह्वान गर्न सभामुखसंंग आग्रह गर्ने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)