मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१५ वर्ष जेल तोकिएका अभियुक्त– जेनजी आन्दोलनमा भागे, ढुक्कले घरमा बसे !

lokaantar.com

सिरहाको धगगढी माई नगरपालिका–१४ घर भएका झरेन्द्रबहादुर ज्यू ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध मुद्दामा १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएका उनी २०८२ भदौ २४ मा जेनजी आन्दोलनको मौका छोपेर केन्द्रीय कारागार सुन्धाराबाट भागेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)