मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीन र रुसमाथि पनि जासुसी गरिरहेको ट्रम्पको दाबी

gorkhapatraonline.com · Mon Nov 02 10:07:50 UTC 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले अमेरिकाको जासुसी गरिरहेको भए पनि अमेरिकाले उनीहरूको निगरानी गरिरहेको र यसमा आफूहरू अझ सक्षम रहेको दाबी गर्नुभएको छ ।

आइतबार आयोवामा रिपब्लिकन उम्मेदवारहरूको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले चीन र रुसले अमेरिकामाथि जासुसी गरिरहेको प्रसङ्ग उल्लेख गर्नुभयो । “उनीहरूले हाम्रो जासुसी गरिरहेका छन्, तर हामी पनि उनीहरूको जासुसी गर्छौं र अझ राम्रोसँग गर्छौं”, ट्रम्पले भन्नुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)