चीनसँगको वैकल्पिक नाकाहरूबाट व्यापारिक गतिविधि गर्न छलफल भइरहेको छ : सचिव राई
ratopati.com · Mon Nov 02 10:15:07 UTC 2026

काठमाडौँ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले चीनसँगको वैकल्पिक नाकाहरूबाट व्यापारिक गतिविधि गर्न छलफल भइरहेको जानकारी दिएका छन् ।
सिंहदरबारमा सोमबार बसेको भोटेकोशी एवम् कालीगण्डकी कोरिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति बैठकमा सचिव राईले हाललाई तातोपानी नाकालाई प्राथमिकता दिइए पनि कोरला नाका र दोलखाको लामाबगर नाकाबाट पनि व्यापारिक गतिविधि तथा सडक सञ्जाललाई प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)