पाँचवर्षे कार्यकाल पूरा गर्ने पहिलो प्रदेश प्रमुख खापुङ
himalpress.com · Mon Nov 02 10:16:01 UTC 2026

काठमाडौँ- कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ कात्तिक २४ गते कार्यकाल सकिएपछि मुलुकमा पूरा पाँचवर्षे कार्यकाल पूरा गर्ने पहिलो प्रदेश प्रमुख बन्ने भएका छन्।
२०७८ कात्तिक २३ गते नियुक्त भएका खापुङ प्रदेश सरकारमा पटक–पटक परिवर्तन हुँदा पनि पदमा कायम रहे। उनीसँगै नियुक्त भएका अन्य प्रदेश प्रमुख भने पाँचवर्षे कार्यकाल पूरा नहुँदै पदमुक्त भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)