मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राशिद खानको अर्धशतक

ratopati.com · Mon Nov 02 10:20:36 UTC 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध काठमाडौं गोर्खाजका राशिद खानले अर्धशतक पूरा गरेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १८१ रनको लक्ष्य पछ्याइरहेको काठमाडौंका लागि राशिदले ३१ बलमा ४९ रन बनाएका छन्।

उनले ३ चौका र २ छक्का प्रहार गरेका छन्। त्यस्तै काठमाडौंका कप्तान करण केसीले पनि आक्रामक ब्याटिङ गर्दै १५ बलमा ३३ रन बनाएका छन्। उनले ३ चौका र २ छक्का प्रहार गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)