एक–दुईजनामाथि महाभियोग लगाउँदैमा न्यायालयको सुधार हुँदैन : खुश्बु ओली
baahrakhari.com · Mon Nov 02 10:14:14 UTC 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले न्यायालयमा देखिएका विकृति र विसंगति अन्त्य गर्न न्यायालयको पुनर्संरचना आवश्यक रहेको बताएकी छन् । सोमबार नेपाली कांग्रेसको आह्वानमा सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले सर्वोच्चका न्यायाधीश तथा प्रधानन्यायाधीशको नाम जोडेर सार्वजनिक भएका घटनाहरूले न्यायालयप्रति सर्वसाधारणको विश्वास कमजोर भएको उल्लेख गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)