कर्णालीविरुद्ध राशिद खानकाे अर्धशतक
kendrabindu.com · Mon Nov 02 10:20:35 UTC 2026
काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सविरुद्धको खेलमा काठमाडौं गोर्खाजका राशिद खानले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका छन्।
१६.३ ओभरको समाप्तिमा काठमाडौं गोर्खाजले ४ विकेट गुमाएर १४३ रन बनाएको छ। राशिद खान ३२ बलमा ३ चौका र २ छक्काको मद्दतले ५० रन बनाएर क्रिजमा अविजित रहेका छन्। साथै, कप्तान करण केसी पनि १५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाएर उनलाई साथ दिइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)