मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अर्धशतक बनाएर आउट भए राशिद खान

ratopati.com · Mon Nov 02 10:24:06 UTC 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध काठमाडौं गोर्खाजका राशिद खान अर्धशतक बनाएर आउट भएका छन्।

राशिद ३२ बलमा ५० रन बनाएर आउट भएका हुन्। उनले ३ चौका र २ छक्का प्रहार गरे। उनलाई आउट गर्दै कर्णालीले पाँचौँ सफलता हात पारेको छ। १६.४ ओभरको खेल सकिँदा काठमाडौंले ५ विकेट गुमाएर १४५ रन बनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)