परराष्ट्रमन्त्री खनालसँग बेलायती राजदूत फेनको शिष्टाचार भेट
barnanmedia.com · Mon Nov 02 10:20:41 UTC 2026

काठमाडौँ, कात्तिक १६ गते । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि बेलायतका राजदूत रोब फेनले शिष्टाचार भेट गर्नुभएको छ ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–बेलायत द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)