मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चीनसँगको वैकल्पिक नाकाबाट व्यापारिक गतिविधि गर्न छलफल गरिरहेका छौँ : परराष्ट्र

khabarhub.com · Mon Nov 02 10:25:58 UTC 2026

काठमाडौं – परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले चीनसंगको वैकल्पिक नाकाहरुबाट व्यापारिक गतिविधि गर्न छलफल भइरहेको जानकारी दिएका छन् ।

सिंहदरबारमा सोमबार बसेको भोटेकोशी एवम् कालीगण्डकी कोरिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति बैठकमा सचिव राईले हाललाई तातोपानी नाकालाई प्राथमिकता दिइए पनि कोरला नाका र दोलखाको लामाबगर नाकाबाट पनि व्यापारिक गतिविधि तथा सडक सञ्जाललाई प्रभावकारी बनाउने बिषयमा छलफल भइरहेको जानकारी दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)