मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

काठमाडौँका रसिद खानले बनाए अर्धशतक

khabarhub.com · Mon Nov 02 10:27:11 UTC 2026

काठमाडौँ – कर्णाली याक्सविरुद्ध काठमाडौँ गोर्खाजका रसिद खानले अर्धशतक बनाएका छन्। ३२ बल खेल्दा तीन चौका र दुई छक्का हिर्काएर ५० रन पूरा गरेका हुन् ।

१७ ओभरको समाप्तिमा १८१ रनको लक्ष्य पछ्याएको काठमाडौँले पाँच विकेटको क्षतिमा १४५ रन बनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)