मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दक्षिण कोरियाको एआई र चिप्समा दोब्बर लगानी

reportersnepal.com · Mon Nov 02 10:28:29 UTC 2026

सियोल, १६ कात्तिक । दक्षिण कोरियाले सन् २०२७ मा कृत्रिम बौद्धिकता ९एआई० र सेमिकन्डक्टर क्षेत्रमा १६ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । राष्ट्रपति ली जे मयुङले संसद्मा प्रस्तुत गर्नुभएको बजेट योजनामा यस वर्षको तुलनामा झन्डै दोब्बर रकम विनियोजन प्रस्ताव गरिएको छ ।

सरकारले एआई विकासका लागि २१ खर्ब ३० अर्ब वन छुट्याउने प्रस्ताव गरेको छ । त्यसमध्ये आफ्नै एआई नमुना विकास गर्न चार खर्ब ७० अर्ब वन खर्च गरिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)