मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कर्णालीविरुद्ध अर्धशतक हानेर आउट भए राशिद

nepalpress.com · Mon Nov 02 10:24:58 UTC 2026

काठमाडौं । काठमान्डु गोर्खाजका ब्याटर राशिद खानले कर्णाली याक्सविरुद्ध अर्धशतक बनाएका छन् ।

१८१ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको काठमान्डुका राशिदले ३२ बलमा अर्धशतक बनाए । उनले ३ चौका २ छक्का प्रहार गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)